स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा ज्ञवाली

  २०७६ माघ २८ गते १३:३०     विकासन्युज

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा‍‍. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।

डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.