२०७६ जेठ १३ गते १८:१५ विकासन्युज
काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले जेठ ९ गते लमजुङ बेसिसहर वडा नं ११ चिति, कार्कीडाँडामा रहेको लोकराज आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।
४ लाख ५० हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र ४ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
बैँकका सहायक महाप्रबन्धकसलोनिका सिँहद्वारा विद्यालयका प्रधानाध्यापक रमेशवावु बिष्टलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.