राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

  २०८० चैत १५ गते १५:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष निर्मला अर्यालले आफ्नो पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समक्ष राजीनामा दिएकी हुन् ।

नयाँ राजनीतिक समीकरणसँगै बनेको सत्तागठबन्धनले राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमतिअनुसार उनले राजीनामा दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.