एनएलजीका शाखा प्रमुख सुवेदी र खनालले पाए ‘बेष्ट इम्प्लोई अवार्ड’

  २०८० फागुन ३ गते १९:२०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारीले बेष्ट इम्प्लोई अवार्ड २०८० पाएका छन् । कम्पनीमा उत्कृष्ट योगदान गरेको भन्दै इन्स्योरेन्सले लक्ष्मण सुवेदी र उपासना खनाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

सम्मानित सुवेदी बुटवल शाखा प्रमुख हुन् भने खनाल बानेश्वर शाखा प्रमुख हुन् । उनीहरू फागुन ३ गते सम्मानित भएका हुन् ।

कम्पनीको १८औं वार्षिक साधारण सभा पनि सोही दिन सम्पन्न भएको हो । जसले लाभांशसँगै हकप्रद सेयर प्रस्तावलाई पारित गरेको छ ।

सम्बन्धित समाचार ः

एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.