चीन र सिंगापुरका नागरिकले एक अर्का देशमा भिसामुक्त यात्रा गर्न पाउने

  २०८० फागुन २ गते १५:३७     विकासन्युज

काठमाडौं । चीन र सिङ्गापुरबीच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् ।

भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो । यस प्रयासले दुई देशबीचको सम्बन्ध बढाउने विश्वास लिइएको छ । उनीहरुले एक अर्का देशका नागरिकलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.