भारतको गगनयान परीक्षण उडान सफल

  २०८० कार्तिक ५ गते १०:५४     विकासन्युज

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान शुरु गरेको छ । मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ ।

क्रु एस्केप सिस्टमले अपेक्षाकृत रुपमा प्रदर्शन गरेको छ । यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटा नजिकको सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.