न्याम्सकाे निमित्त उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त

  २०८० जेठ ३ गते १६:१८     विकासन्युज

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)काे उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपति नियुक्त गरेका हुन् ।

बस्नेत यसअघि वीर अस्पतालका निर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.