यति एयरका कार्यकारी अध्यक्ष लाक्पा साेनाम सेर्पाद्वारा सगरमाथाकाे सफल आरोहण

  २०८० जेठ ३ गते १०:२७     विकासन्युज

काठमाडौं। यति तथा तारा यएरका कार्यकारी अध्यक्षा लाक्पा साेनाम सेर्पाले सगरमाथाकाे सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ०७ बजेर ३३ मिनेटमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् ।

विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आरोहणसँगै उनले सातैवटा महादेशकाे अग्लाे शिखरहरु आरोहण गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.