माइतीघरमा धर्ना बस्ने महावीर पुनको घोषणा

  २०८० वैशाख १४ गते १२:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर धर्ना बस्ने भएका छन् । पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका छन् ।

उनले शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने बताएका छन् ।

https://twitter.com/MahabirPun/status/1651399388952928261?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1651399388952928261%7Ctwgr%5Edb9d9aedc9818108a0edf74361759845b7eff2fd%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.