तारागाउँ रिजेन्सीले पुन: बोलायो साधारण सभा

  २०८० वैशाख ३ गते ११:३०     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सीले पुन: साधारण सभा बोलाएको छ । यसअघि फागुन ३ गते साधारण सभा बोलाएको यस कम्पनीले लाभांशहरु सबै पारित गरेपनि संचालकको नियुक्ती भने केही विवादको कारण स्थगित गरेको थियो ।

कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले वैशाख १० गते बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको सभाहलमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.