मन्त्रिपरिषद्को बैठक बस्दै

  २०७९ माघ २३ गते ११:१५     विकासन्युज

काठमाडौं । सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

सोमबार मन्त्रिपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवायले बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने जनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.