नागरिकता लिन रवि पुगे जिल्‍ला प्रशासन कार्यालय काठमाडौं

  २०७९ माघ १५ गते ११:४९     विकासन्युज

काठमाडौं । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।

शुक्रबार सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.