बुटवल पावर कम्पनीको संचालकमा तीन जना नियुक्त

  २०७९ माघ ४ गते १८:०७     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीको संचालकमा  तीन जना नियुक्त भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना र स्वतन्त्रमा एक जनालाई संचालकमा नियुक्त गरेको हो ।

सभाले दिनेश हुमागाईं र विणा राणालाई सर्वसाधारण सेयरधनीको तर्फबाट र स्वतन्त्र संचालकमा तर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.