गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको फाइल बनाउन निर्देशन

  २०७९ पुष ११ गते १७:५५     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको फाइल बनाउन निर्देशन दिएका छन् ।

साेमबार पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई यस्ताे निर्देशन दिएका हुन् ।

उनले पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.