तीन नयाँ उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ

  २०७९ पुष ११ गते १६:३४     विकासन्युज

काठमाडौं । तीन नवनियुक्त उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानसहित गृह मन्त्री रवि लामिछाने‍ले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.