प्रचण्डले लिए पद तथा गाेपनियताकाे शपथ

  २०७९ पुष ११ गते १६:२३     विकासन्युज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रचण्डले सोमबार ४:२० मिनेटमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.