यी हुन आज सपथ लिने मन्त्री

  २०७९ पुष ११ गते १५:३४     विकासन्युज

काठमाडौं । सोमबार ४ नयाँ मन्त्रीले सपथ लिने भएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीन नयाँ मन्त्रीले आज नै सपथ लिने भएका हुन् ।

सपथ लिनेमा एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रबाट उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित गृह मन्त्री रवि लामिछाने‍ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.