सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

  २०७९ मंसिर २१ गते १४:५७     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

यस सँगै अब बिहीबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.