प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान

  २०७९ मंसिर ४ गते ८:१०     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा उनले आफ्नो मतदान गरेका हुन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । अपांगता भएका व्यक्तिले पहिलो मत खसाएर सो केन्द्रमा मतदानको सुरूवात भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.