आइतबार १४.३५ अंकले बढ्यो नेप्से, दुई हाइड्रोपावर कम्पनीमा लाग्यो सर्किट

  २०७९ कार्तिक ६ गते १५:१८     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार १४.३५ अंकले नेप्से उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार १४.३५ अंकले बढेर १८५९‍‍.४९ अंकमा बन्द भएको छ ।

आइतबार दिनभरिमा २११ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर १३ हजार ८१ पटक खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ६७ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल तथा टुरिजम र म्युचअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । नेप्सेको अनुसार दुई हाइड्रो कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रु रु जल्यविद्युत र सयपत्री हाइड्रोपावर कम्पनी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.