माथिल्लो तहको कर्मचारीको तलब बढि बढेको भन्दै नासुले रोके काम

  २०७९ साउन २३ गते १२:३९     विकासन्युज

काठमाडौं । सिंहदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

कर्मचारीले आन्दोलनको पहिलो चरण अनुसार ुपेन डाउनु गरेका छन् जसले गर्दा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.