जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७९ असार १७ गते १२:०९     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । असार १७ गते संस्थाको ७० प्रतिशत अर्थात ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुन्छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि मिल्ने छन् ।

2 comments on "जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.