सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त

  २०७९ असार ८ गते १९:१२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ ल्याएको छ । बैंकले ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको सिभिल बैंक डिबेञ्चर २०८४ ल्याएको हो ।

बैंकले उक्त डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा बैंक र क्यापिटलबीच बुधबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.