सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ : मेयर बालेन

  २०७९ जेठ २९ गते ९:४९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका छन् ।

आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरेर एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका हुन् । उनले वातवरणमा असर् नगर्ने जैविक केमिकल प्रयाेग गरेर दुर्गन्ध हटाउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.