धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

  २०७९ वैशाख ३१ गते १४:०९     विकासन्युज

काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्।

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्। २१ मत बदर भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.