बालेन झण्डै दोब्बर मतले अगाडि, सिर्जना र स्थापितले पछ्याउँदै

  २०७९ वैशाख ३१ गते १३:०१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् ।

बालेन शाहले ५५ मत, नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.