मंगलबार ७०० रुपैयाँले घट्यो सुनको मुल्य

  २०७९ वैशाख २७ गते ११:२२     विकासन्युज

काठमाडौं । मंगलबार ७०० रुपैयाँले छापावाल सुनको मूल्य घटेको छ । हिजो तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर ९८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महास‌ंघको अनुसार तेजावी सुनको मूल्य आज तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघको अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार २७५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.