लोक सेवा आयोगको पनि परीक्षा स्थगित

  २०७८ माघ ६ गते १७:२६     विकासन्युज

काठमाडौं । लोक सेवा आयोग माघ ११ गतेदेखि माघ मसान्तसम्म निर्धारण गरेको सबै परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यस्तै आयोगको अनुसार फागुन १ गतेदेखि हुने भनिएको लिखित परीक्षा समेत कम्तिको ७ दिनको पुर्व सूचना दिई पुनस्तलिकाकरण गरी संचालन गरिनेछ ।

लिखित परीक्षा बाहेक आयोगको पुर्वनिर्धारीत कार्यक्रमहरु भने यथावत रुपमा संचालन हुने आयोगले जानकारी दिएको छ ।No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.