दुई हप्ताकाे लागि इजरायलमा विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

  २०७८ मंसिर १२ गते १२:१४     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । नयाँ भेरिसयन्ट ‘ओमिक्राेन’ पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ ।

नाेभेम्बर २४ तारिखकाे दिन दक्षिण अफ्रिकामा पहिलाेपटक देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ काे स‌ंक्रमण इजरायलमा पनि देखिएकाे छ ।

याे इजरायल बाहेक हङकङ र बाेस्टाना पनि देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.