धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

  २०७८ मंसिर १० गते १८:३१     विकासन्युज

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले शुक्रबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।

यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.