साेमबारसम्म देशभर २५ हजार ६९० जना सकृिय संक्रमित

  २०७८ असार २१ गते १७:३५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे ।

नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म काेराेना संक्रमण देखिएकाे छ । साेमबार मात्र २ हजार ६२२ जनामाे संक्रमण देखिएकाे छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन् ।

काेभिडकाे कारण साेमबार २३ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.