लुम्बिनी प्रदेशको सहकारी विकास कोषलाई ५ करोड छुट्याईयो

  २०७८ असार १ गते १७:३६     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको सहकारी विकास कोषलाई ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले सहकारी विकास कोष स्थापना गरिएको हो । लुम्बिनी प्रदेशमा सहकारीको संख्या अत्याधिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.