साेमबार नेपालभर ३५ सय बढीमा संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

  २०७८ वैशाख १३ गते १७:२३     विकासन्युज

काठमाडाैं । नेपालमा साेमबार ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३ सय ५६१ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या २२ हजार ४३४ पुगेकाे छ ।

नेपालमा आजसम्म २४ लाख १७ हजार ४१७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज ३७८ जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार ९५१ जना निको भएर घर गइसकेका छन ।

यस्तै काेराेनाकाे कारण आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

One comment on "साेमबार नेपालभर ३५ सय बढीमा संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु"

  • c.k.shahi says:

    PLEASE CHANE NAME CIVID 19 FROM CHINA COVID 20 21 FROM UK N INDIA.

    BETTER TO SAY NOW COVID 21 GOOD TO DO LOCKNOW FOR 15 DAYS N RECHECKDO MORE LOCKDOWN.

    I HAVE ONE WEEK STOCK FOOD AFTERTHAT EAT GRASS.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.