आजदेखि कोरोना खोप अब सबैलाई

  २०७८ वैशाख १२ गते ११:५५     विकासन्युज

काठमाडाै । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे ।

यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने निर्णय गरेको थियो ।

चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार सरसफाईकर्मी तथा जेष्ठ नागरिकहरु सरकारकाे पहिलाे प्राथमिकतामा परेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.