वार्षिक साधारणसभामा जान किसान लघुवित्तले तोक्यो बुक क्लोजको मिति

  २०७७ चैत १७ गते १५:५१     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको आगामी चैत २२ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाको दोश्रो वार्षिक साधारणसभा चैत २९ गते बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.