सनराइज बैंकको बोनस सेयर सूचीकृत

  २०७७ चैत १२ गते १६:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंकको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आज(चैत १२ गते) मात्रै ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.