आइतबार खाेप लगाउँदै प्रधानमन्त्री ओली

  २०७७ फागुन २२ गते १३:५३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

दास्राे चरणकाे खाेप अभियान अनुसार आइतबारबाट देशभरका ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.