एल.जी ले ल्यायाे नि:शुल्क एसी सर्भिस चार्ज र एक्सचेन्ज क्याम्प

  २०७७ फागुन २० गते १५:२६     विकासन्युज

काठमाडौं । एल.जीले फेरि ग्राहकमाझ फ्रि ए.सी. सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१ कार्यक्रम तथा योजनाको ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुैन पनि ब्राण्ढको ए.सी.मा पाउनुका साथै आप्mनो पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा उचित मूल्याङकन गर्दै एल.जी.को उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिसकाे लागि ग्राहक वर्गहरुले घरमै बसि बसि लिन सक्नेछन् । उक्त सुविधा लिनको लागि ग्राहकहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत रजिस्टर गराउनु पर्नेछ ।

यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुट पाउनुका साथै नयाँ ए.सी. खरिद गर्दा विशेष छुट प्रदान गर्ने छ ।

नेपाल अधिराज्यभर एल.जी. ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.