सानिमा बैंकको नयाँ शाखा किर्तिपुरमा

  २०७७ फागुन १७ गते १५:३१     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सोमबार कीर्तिपूर ९पाङ्गा दोबाटो० मा आफ्ना नयाँ बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।

समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.