ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु

  २०७७ फागुन १६ गते १४:४०     विकासन्युज

काठमाडाैं । ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु गरेकाे छ । अस्पतालले आइतबारदेखि ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु गरेकाे हाे ।

उक्त ट्रेनिङ कार्यक्रममा ३१ जना नर्सहरु सहभागी हुनेछन् । याे क्रिटिकल केयर नर्सिङ ट्रेनिङकाे १० औं ब्याच हाे ।

नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान) सँगको सहकार्यमा अस्पतालले क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.