मापसे कारबाहीमा परेका चालक बने ट्राफिक स्वयंसेवक (तस्बिरहरू)

  २०८१ जेठ १६ गते १८:०६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मापसेलगायत सडक नियम उल्लंघन गरेका नागरिकलाई बुधबार ट्राफिक प्रहरीको ड्युटी गर्न लगाएको छ । आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.