यस्ताे बन्याे हवाई उडान सम्बन्धि मापदण्ड

  २०७७ साउन २३ गते १८:०७     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सीमित नियमित हवाइसम्बन्धी मापदण्ड–२०७७’ मस्यौदा तयार पारेको छ। साे हवाइ उडानसम्बन्धी मस्यौदा आइतबार वा सोमबार मात्रै पास हुने बताइएकाे छ ।

निर्देशिकाका अनुसार नियमित उडानमार्फत नेपाल आइसकेपछि सुरुको ७ दिन होटल क्वारेन्टिनमा र १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । मापदण्डमा नेपाली नागरिक नेपाल आउन चाहेको अवस्थामा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.