उपत्यकाबाट यस्ताे देखियाे सूर्यग्रहण (फाेटाेफिचर)

  २०७७ असार ७ गते १३:०८     प्रदीपराज वन्त/ रत्न श्रेष्ठ

काठमाडाैं आज आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ। ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गरेको हो । दिउँसो १२ बजेर ३८ मिनेट जाँदा मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने छ।

आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ ।

काठमाडौंको स्वयम्भू र भक्तपुरको मध्यपुर थिमिबाट आइतबार देखिएको सूर्यग्रहणका दृश्य:

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.