कोरोना भाइरस विरुद्धको लडाई लामो र कठिन छ : प्रधानमन्त्री

  २०७७ जेठ १२ गते १७:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् ।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक बनाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.