त्रिविकाे स्नातकाेत्तर तह दोस्रो र चौथो सेमेस्टरकाे परीक्षा तालिका सार्वजनिक

  २०७६ फागुन १५ गते ११:५२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकाेत्तर तहकाे परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिविले स्नातकाेत्तर तह अन्तगर्तकाे  मानविकी तथा सामाजिक शास्त्र संङ्कायको दोस्रो र चौथो सेमेस्टरको  परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार स्नातकाेत्तर दोस्रो सेमेस्टरको  परीक्षा चैत ९ गते देखि २३ गतेसम्म रहेको छ भने स्नातककाेत्तर चौंथो सेमेस्टरको परिक्ष चैत ७ गते देखि २० गतेसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.