रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक

  २०७६ माघ २४ गते १३:१९     विकासन्युज

काठमाडौं । रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीतको भिडियो बजारमा आएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । हेर्नुहाेस्  भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.