सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट पाइने

  २०७६ पुष १५ गते १७:५२     विकासन्युज

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा ग्राहकहरुले ६० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई सो मात्राको दिन लागेको हो ।

नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियानको घोषणा गरेसँगै ग्राहकले उक्त छुट पाउने भएका हुन् । यस सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.