एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी नियुक्त

  २०७६ कार्तिक १ गते ११:४४     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कम्पनी सचिवमा  ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको ३९२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंठकले कात्तिक १ गतेदेखि लागु हुनेगरी अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.