बिहीबार प्रतितोला ९ सयले बढ्यो सुन, ७० हजार ९ सय रुपैयाँमा कारोबार

  २०७६ असोज १६ गते ११:१५     विकासन्युज

काठमाडौं । बिहीबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढेर ७० हजार ६ सय रुपैयाँमा बिक्री भईरहेको छ ।

चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा बिक्री भएको नेपाल सुन चाँदी व्यवसायीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.