८.३८ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा

  २०७६ साउन ३० गते १५:२१     विकासन्युज


काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो ।

उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव नरेन्द्र मिश्रले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.